हरदिन सरह नै एक दिन गगनमा सूर्य उदय भयो त्यो उषाकालमा एक आमाको आशा पनि सँगै उदायो दशौं सन्ततिलाई जन्म दिइसकेकी उनी आधालाई मात्र साथमा लिंदै थिइन् छोराछोरीको बराबर महत्व थियो भने उनी यी सारा प्रसव पीडाबाट बज्रिन पर्थेन कि ? यो मेरो अनुमान मात्र होइन, तीसौं दशकको अनुभव अनि पठन एकै स्वरमा बुलन्द भई […]