कास्की जिल्लाका पालिकाका वडा अध्यक्षहरुका लागि संवैधानिक र कानुनी अधिकार, जिम्मेवारी तथा योजना निर्माण सम्बन्धमा प्रशिक्षण सुरु गरिएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आयोजना तथा जिल्ला समन्वय समिती कास्कीको समन्वयमा कास्कीका वडा अध्यक्षहरुको लागि दुई दिने तालिम सोमबारदेखि पोखरामा शुरु भएको हो । जिल्ला समन्वय समिती कास्कीका प्रमुख …