https://www.onlinekhabar.com/2020/05/865587

६ जेठ, चितवन । कोरोना भाइरसको संक्रमणको दर बढिरहँदा सामूहिक रुपमा बस्ने र हिँड्ने प्रहरीहरु पनि उच्च जोखिममा छन् । केही सुरक्षाकर्मीहरुसमेत कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । चितवनमा प्रहरीले भाइरसको संक्रमण हुन नदिन उच्च सावधानी …