११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक एक हप्ता भित्र टुंगोमा पुर्याउने गरी अगाडि बढ्ने प्रस्ताव राखेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । ‘मैले आज अनुरोध गरेँ- एउटा मिति तोकौं । त्यो मिति आज […]