७ देखि १२ भदौसम्म काठमाडौको भृकुटी मण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको छ । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध १ साउनदेखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर १४ भदौसम्मका लागि विस्तार गरेको छ ।त्यसैगरी १५० सीसी भन्दा माथिका दुई पाँगे्र सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाए […]