काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली फिल्म ‘१२ गाउँ २’को टिजर सार्वजनिक भएको छ। विराज भट्टको निर्देशनमा बनेको फिल्मको १ मिनेट ४९ सेकेन्ड लामो टिजर निर्माण पक्षले बुधबार सार्वजनिक गरेको हो। टिजरमा अभिनेता विराज भट्ट र समीर भट्टलाई शक्तिशाली एक्सन अवतारमा प्रस्तुत गरिएको छ। भ्वाइसओभरबाट सुरु हुने टिजरमा फिल्मका दुई प्रमुख […]
काठमाडौँ । असोज ९ देखि ११ गतेसम्म अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमानपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीलाई उक्त अवधिमा बिदामा नबस्न आग्रह गरेको छ। मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई आफूसँग नियमित सम्पर्कमा रहन पनि भनेको छ। मन्त्रालयको विपद् व्यवस्थापन तथा सामाजिक समावेशीकरण शाखाले मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् […]
Kathmandu. Prime Minister Balendra (Balen) Shah will address the 81st United Nations General Assembly tomorrow morning. Prime Minister Shah will address the General Assembly between approximately 5 AM and 6 AM Nepali time on Friday, informed the Prime Minister's Political Advisor Asim Shah. The time of the address may be slightly earlier or later depending on the order of speakers. Prime Minister Shah reached America on Wednesday night. He will return to the country on October 10. This is the Prime Minister's first foreign visit....
सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिकाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न समूहगत तालिका निर्धारण गरेको छ। रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सूचना जारी गर्दै संसदको छलफललाई गुणात्मक, प्रभावकारी र फलदायी बनाउन शून्य समय तथा समूहका आधारमा न्यूनतम उपस्थिति तालिका निर्धारण गरिएको बताएका छन्। सूचनाअनुसार […]