राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक - NepaliPatra

काठमाडौंँ। निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। आयोगले माघ ११ गते हुने १९ पदको निर्वाचनको तालिका स्वीकृत गर्दै सार्वजनिक गरेको हो। स्वीकृत तालिकाअनुसार निर्वाचनमा भाग लिने दलहरुलाई मंसिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको छ। राजनीतिक दल दर्ता भएपश्चात पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ। […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, २६ (कास) ः निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार बसेको आयोगको बैठकले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्विकृत गरि सार्वजनिक गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता माघ १० मा

२६ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ २४ मा निर्वाचन गर्ने तय गरेपछि आयोगले कार्यतालिका बनाएको हो, जस अनुसार माघ १० गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ ।