समूह विजेता बन्दै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश

नेपाल आईसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले २ विकेट खर्चेर ३५ बल बाँकी रहँदै भेट्टायो ।  समूह चरणको अन्तिम खेलमा यसअघि क्यानडाले नेपालसामू ८१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार पारेको हो ।&n

सम्बन्धित सामग्री

टी २० विश्वकप छनोटको सेमिफाइनल: नेपालको प्रतिस्पर्धी यूएई, ओमनको आयरल्याण्ड

काठमाडौं: नेपाली क्रिकेट टोली टी २० विश्वकप छनोट 'ए' को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह 'बी'को सोमबार सम्पन्न खेलमा नेपालले क्यानडामाथि ८ विकेटको सहज जित निकालेसँगै सेमिफाइनलको यात्रा तय गरेको हो। आजै सम्पन्न समूह 'बी'कै अर्को खेलमा ओमनले फिलिपिन्समाथि ९ विकेटको फराकिलो जित निकाल्दै समूहको उपविजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको…

आईसीसी टी–२० विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

नेपाल ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमान क्रिकेट एकेडेमी मैदान–१ मा सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई आठ विकेटले हरायो ।

टि-२० विश्वकप छनोट : क्यानडालाई हराउँदै नेपाल सेमिफाइनलमा

क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल टि-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा भएको खेलमा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा पूरा गरेको...

टी-२० विश्वकप छनोट : समूह 'ए' बाट युएई र आयरल्याण्ड सेमिफाइनलमा

काठमाडौं : ओमानमा जारी टी-२० विश्वकप छनोट खेलमा समूह 'ए' बाट युएई र आयरल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह चरणको सोमबार भएको अन्तिम खेलबाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो। अन्तिम खेलमा जर्मनीलाई हराउँदै आयरल्याण्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। त्यस्तै अन्तिम खेलमा बहराइनसँग हार बेहोरेको युएई नेट रन रेटको आधारमा समूहको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। अन्तिम खेलमा उपाधिको दावेदार मानिएको युएईलाई हराउँदै आयरल्याण्ड र युएईसँग अंक बराब