त्यसैले ओलीलाई आफ्नो राजनीतिक जीवन दान दिन अध्यादेश जारी गर्ने वा नगर्ने भन्ने राष्ट्रपतिका लागि पेचिलो विषय हुनेछ। उनले ओलीले सिफारिस गर्ने अध्यादेश राष्ट्रपतिले रोकिन् भने प्रचण्ड-नेपाल उनलाई बाँकी अवधिका लागि राष्ट्रपति कायम राख्न राजी हुनेछन्। अध्यादेश जारी गरिन् भने उनीहरू महाअभियोग लगाउनेतर्फ अघि बढनेछन्।