ग्यास सिलिण्डर लिक भएर आगो लाग्दा आठ लाखभन्दा बढीको क्षति

सुखीपुर नगरपालिका–३ सलमपुरमा भरत साहको किराना पसलमा रहेको ग्यास सिलिण्डरबाट ग्यास चुहिएर आगो लाग्दा आठ लाखभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय महेशपुर पतारीले जनाएको छ ।