गाजामा रहेका इजरायली सेनामा फैलियो संक्रामक रोग शिगेला

गाजामा जमिनबाट हमाशबिरुद्ध युद्ध गरिरहेका इजरायली सैनिक बिरामी पर्न थालेका छन्। इजरायलका चिकित्सकका अनुसार उनीहरुमा शिगेला फैलिन थालेको हो। युद्धका कारण रहेको फोहरका कारण र असुरक्षित भोजनले रोग फैलिएको मानिएको छ।