रुसमा तय भएको च्याम्पियन्स लिगको फाइनल खेल रद्द

काठमाडौं, १३ फागुन । रुसमा हुने भनिएको ‘युइएफए च्याम्पियन्स लिग २०२२’ को फाइनल खेल रूसमा नहुने भएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व फुटबल महासंघले रूसको सेन्ट पिटर्सवर्गमा हुने भनिएको फाइनल सारेको हो । शुक्रबार बसेको युरोपियन फुटबलको सर्वोच्च निकायको आकस्मिक बैठकले रूसमा गर्ने भनिएको फाइनल पेरिसमा गर्ने प्रस्ताव गरेको छ । फाइनल २८ […]