सर्वोच्चका नासु स्तरका कर्मचारी आदर्श श्रेष्ठ कसरी भए प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव?
सर्वोच्च अदालतको सूचना प्रविधि (आइटी) महाशाखामा नायब सुब्बा स्तरको कम्प्युटर अपरेटर पदमा कार्यरत श्रेष्ठ भदौ २९ गते प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव नियुक्त भएका थिए।