कर्णालीले सुदूरपश्चिमलाई रोक्यो १३९ रनमा

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार दिनको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोयल्सलाई कर्णाली याक्सले १३९ रनमै रोकेको छ।