मधेसका मुख्यमन्त्री यादवलाई सर्वोच्चले भन्यो: दीर्घकालीन निर्णय नगर्नू

सर्वोच्च अदालतले मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने र नीतिगत निर्णय गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ।