बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाैँडा उपमहानगरपालिका– ९ मास्टरचोकमा गएराति यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।