नेपाली कम्युनिष्ट पार्टीको संयोजक दाहाल, सहसंयोजक नेपाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल 'प्रचण्ड' चयन भएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभाबाट प्रचण्ड संयोजक चयन भएका हुन्।