भर्जिनियामा पनि ट्रम्पको पार्टी पराजित, पहिलो पटक महिला गभर्नर निर्वाचित

१९ कात्तिक, काठमाडौं । अमेरिकी राज्य भर्जिनियामा डेमोक्र्याट पार्टीकी उम्मेदवार अबीगेल स्पानबर्गरले गभर्नरको चुनाव जितेकी छिन्। उनी उक्त राज्यकी पहिलो महिला गभर्नर बनेकी हुन्। उनको प्रतिस्पर्धा रिपब्लिकन नेतृ विन्सम अर्ल–सियर्ससँग भएको थियो। स्पानबर्गरको जितको पुष्टि मंगलबार राति मतदान सकिएपछि …