देउखुरी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जेन-जी प्रदर्शनका क्रममा उठाइएका माग जायज रहेको र युवाको मागलाई सम्बोधन गर्न सबै दल सकारात्मक हुनु जरुरी आवश्यक रहेको बताएका छन् । प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो भनेका हुन् । ‘जेन-जी प्रदर्शनका क्रममा उठाइएका माग जायज छन् […]