राजु लामाले चढे ओसियानाको अग्लो टाकुरा, दिए वातावरण संरक्षणको सन्देश
काठमाडौं । पपस्टार राजु लामा पर्वतारोही तथा वातावरणीय अभियन्ता पनि हुन् । वातावरण संरक्षणको सन्देश दिन उनले केही वर्षअघि सर्वोच्च शिखर सगरमाथा आरोहण पनि गरे ।
मुस्ताङ लगायतका उच्च हिमाली क्षेत्रमा उनले भोटे पिपलका विरुवा पनि …