३ महिनामा ५ सय विदेशीले लिए श्रम स्वीकृति

५ कात्तिक, काठमाडौं । विदेशबाट नेपालमा काम गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ५ सय विदेशीले श्रम स्वीकृति लिएका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार असोज मसान्तसम्म याे संख्यामा …