टेलिकमको दसैं–तिहार अफर: इन्टरनेट जडान निःशुल्क, वार्षिक प्याकेजमा एक महिना थप

नेपाल टेलिकमले दसैं, तिहार र छठलाई लक्षित गर्दै इन्टरनेट जडानमा छुट तथा मोबाइलमा सहुलियतपूर्ण डाटा, भ्वाइस र एसएमएस प्याकेज घोषणा गरेको छ। कम्पनीको ‘दसैं तिहार अफर २०८३’ अन्तर्गत एफटीटीएच र मोबाइल सेवाका लागि छुट्टाछुट्टै अवधिमा सुविधा उपलब्ध हुनेछ। असोज २५ देखि कात्तिक ३० सम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकको ५०० रुपैयाँ जडान शुल्क मिनाहा […]