पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माणलाई बन्धक राख्नु हुँदैन : मन्त्री घिसिङ

कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन।