वाशिङ्टन डी.सी. गोलीकाण्ड : घाइते एअर फोर्स स्टाफ सर्जेन्ट वोल्फको कस्तो छ स्वास्थ्य अवस्था ?

गत हप्ता अमेरिकाको वाशिङ्टन डी.सी. मा भएको गोलीकाण्डमा घाइते भएका एअर फोर्स स्टाफ सर्जेन्ट एन्ड्र्यू वोल्फको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । वेस्ट भर्जिनियाका गभर्नर प्याट्रिक मोरिसीले वोल्फ विस्तारै निको हुँदै गइरहेको जानकारी गराएका हुन् । गभर्नर मोरिसीले भने, “उनका आमाबुबाले बताए अनुसार उनको टाउकोको चोट बिस्तारै निको हुँदैछ ।” उनले वोल्फ अझै दुईदेखि तीन […]