कृषिमन्त्री र निर्देशक याङबीच भेट, दिगो कृषि–खाद्य प्रणाली प्रवर्द्धनमा जोड

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनकी निर्देशक  हुआ याङले आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि–खाद्य प्रणाली, विकास तथा दक्षिण–दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो ।  सोअवसरमा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको […]