नेपालको राजधानी काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि असार २५ गते भएको हृदयविदारक घटनाले सिङ्गो राष्ट्रलाई स्तब्ध बनाएको छ। मुगु जिल्लाको सोरु गाउँपालिका-१ घर भई हाल भक्तपुरमा डेरा गरी बस्दै आएका २५ वर्षीय युवक गणेश नेपालीले राइड सेयरिङ एपमार्फत आफ्नो जीविका चलाउँदै आएका थिए। त्रिपुरेश्वरमा पार्किङ गरी राखेको आफ्नो मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ‘ह्विल लक’ […]