कर्मचारीको सुरक्षा सुनिश्चित नभएसम्म अत्यावश्यकबाहेक सेवा बन्द गर्ने कर्मचारीको घोषणा

महावै गाउँपालिकाका कर्मचारीले कार्यालय प्रमुखमाथिको कुटपिट घटनाको विरोध गर्दै दोषीमाथि कडा कानुनी कारबाही, सुरक्षित कार्य वातावरण र कर्मचारीको सुरक्षा सुनिश्चित नभएसम्म अत्यावश्यकबाहेकका सेवा सामूहिक रूपमा बन्द गर्ने चेतावनी दिएका छन्। काठमाडौँ । कालिकोटको महावै गाउँपालिकामा कार्यरत कर्मचारीहरूले कार्यालय प्रमुखमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कानुनी कारबाही र सुरक्षित कार्य वातावरणको […]