पहिलो हाफमा जापानलाई एक गोलको अग्रता, बराबरी गोल गर्न ब्राजिलको संघर्ष

१५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा जापानले ब्राजिल विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा जापानका लागि काइसु सानोले २९औं मिनेटमा गोल …