१२ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणदेखि चुनावी रणनीतिसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएका संस्थापक नेता विपिनकुमार आचार्य पार्टीको महामन्त्री बनेका छन् ।
पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा निकटतम् प्रतिद्वन्द्वी मनिष झालाई पराजित …