इरानसंगको वार्तामा अमेरिका यू–टर्न: ट्रम्पद्वारा पाकिस्तान भ्रमण रद्द, टेलिफोन वार्ताको संकेत

अमेरिकी राष्ट्रपति Donald Trump ले इरानसँग सम्भावित वार्ताका लागि पाकिस्तान पठाउने भनिएका आफ्ना दूतहरूको भ्रमण रद्द गरेका छन्। इरानका विदेशमन्त्री Abbas Araghchi इस्लामाबाद छाडेपछि ट्रम्पले यस्तो निर्णय लिएका हुन्। फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्ना विशेष दूत Steve Witkoff र Jared Kushner लाई पाकिस्तान नजान निर्देशन दिएको बताएका छन्। “हामीसँग सबै विकल्प छन्, उनीहरूले कुरा गर्न […]