दोस्रोमा रहेका पूर्वसैनिक अधिकारीलाई पहिलोमा ल्याउन कसरी गरियो झेल?

शैक्षिक योग्यता, अनुभव, कार्ययोजनाको मूल्यांकन लगायत मापदण्डमा योग्यताक्रमको पहिलो नम्बरमा परेका कास्कीका विकास अधिकारीलाई पन्छाएर सरकारले दोस्रो नम्बरमा रहेका भाटलाई नियुक्त गरेको हो।