अर्बौंको शेयर चलखेल प्रकरण : यसरी मुछिए शेखर गोल्छा, कारबाहीको सिफारिस

धितोपत्र बजारसँग सम्बन्धित करिब चार अर्ब रुपैयाँ बराबरको शेयर कारोबार अनियमितता प्रकरणमा उद्योगी शेखर गोल्छासमेत मुछिएका छन् । नेपाल धितोपत्र बोर्डले तयार पारेको प्रतिवेदनमा गोल्छासहित अन्य व्यक्तिहरुलाई आवश्यक कानुनी कारबाही अघि बढाउन सिफारिस गरिएको छ । अनुसन्धान प्रतिवेदन अनुसार, उक्त प्रकरणमा बिचौलिया समूहले शेयर बजारमा ठूलो मात्रामा उधारो कारोबार गरी आर्थिक दायित्व पूरा नगरेको देखिएको […]