दशैँसम्मका लागि २० फिल्मको ‘डेडललाइन’: एउटै मितिमा प्रियंका र नीताको भिडन्त

काठमाडौँ – नयाँ वर्षको प्राइम डेटमा हलमा तीन–चार वटा फिल्मले बक्स अफिसमा प्रतिस्पर्धा गर्ने अभ्यास यो भएन । ०८२ सालमा ८० प्रतिशतभन्दा बढी फिल्म सुपरफ्लप भएपछि मेकर वर्षको अन्त्यमा हलमा हलमा जान हच्किए । विशेषतः मंसिरपछि फिल्महरूको व्यापार कमजोर देखियो । हलमा दर्शन नै जान कम भएपछि फागुन र चैतमा फिल्म व्यापार–संख्यामै ह्रास आयो । […]