गृहमन्त्री सुदन गुरुङको सार्वजनिक गरिएको सम्पत्ति विवरणलाई लिएर विवाद उत्पन्न भएको छ । आइतवार प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै त्यसको पारदर्शितालाई लिएर विवाद शुरू भएको हो । यो विवादका बीच सबैभन्दा पेचिलो विषय बनेको छ- गृहमन्त्री सुदन गुरुङको जग्गा स्वामित्व । सामाजिक सञ्जालमा सार्वजनिक विभिन्न टिप्पणीहरूमा गुरुङ परिवारले दशकौँदेखि भूमि सम्बन्धी कानुन उल्लंघन […]