बालेनको व्यवहार रास्वपालाई ‘निल्नु न ओकल्नु’

काठमाडौं- करिब एक वर्षको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई २०८२ पुस १३ गते सात बुँदे सहमति गरेर भित्र्याएको थियो। रास्वपा सभापति रवि लामिछानेसँग सात बुँदे सहमति गरेर प्रवेश गरेका बालेन अहिले वरिष्ठ नेता छन्। बालेन वरिष्ठ नेता त हुन् तर न पार्टीको बैठकमा जान्छन्, न त पार्टीका सभा, सम्मेलन र अन्तरक्रियामा सहभागी हुन्छन्। उनी […]