कान्तिलोकपथमा दुई ट्रक ठोक्किँदा एक जना गम्भीर घाइते

मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडा स्थित कान्तिलोकपथ सडक खण्डमा दुई ट्रक एकआपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।