अनुमति विना गुजरगानो संकलन नगर्न आग्रह

९ चैत, गुल्मी । डिभिजन वन कार्यालय गुल्मीले अनुमति विना गुजरगानो संकलन तथा ओसारपसार नगर्न अनुरोध गरेको छ । राष्ट्रिय, सामुदायिक, सार्वजनिक र निजी वनबाट अनियन्त्रित रूपमा गुजरगानो संकलन र ओसारपसार हुने क्रम बढेको भन्दै डिभिजन …