सन नेपाल लाइफको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण

ग्राहक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सको घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण गरिएको छ। नयाँ कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन्। उद्घाटन कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र रावत, शाखा प्रमुख शशी डीसी तथा अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कम्पनीका अनुसार, नयाँ स्थानबाट ग्राहकलाई अझ सहज, […]