काभ्रे। टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि तनावग्रस्त बनेको बनेपा शान्त हुँदै गएको छ। बनेपा ७‚ चाँदनीचोकमा बुधबार बिहान टिपरको बा.प्र.०१-००४ क ३४२३ नम्बरको टिपरले बा.प्र.०२-०६३प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँएको थियो। टिपरले स्कुटरलाई ठक्कर दिँदा धुलिखेल ८ का ३१ वर्षीय स्कुटरचालक ओमन प्रधानको मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा संलग्न सिन्धुपालचोकको […]