काठमाडाैं । नेपाली सेनाले हेटौंडामा मंगलबार बिहान सडक खण्डबीच भागमा भेटिएको शंकास्पद वस्तुकाे डिस्पोज गरेको छ । सेनाले हेटौंडा-१६, चिसापानीस्थित धरान चतरा सडक खण्डकाेबीच भागमा मंगलबार बिहान सवा ५ बजे भेटिएको साेही वस्तुलाई डिस्पोज गरेकाे हाे । सेतो कपडाले बेरिएको शंकास्पद वस्तु बाहिरपट्टि खतरा लेखिएको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको सेना […]