काठमाडौँ-६ का मतदाता भन्छन् – ‘गरिखाने वातावरण देऊ’

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै छ चुनावी सरगर्मी त्यसैगरी बढिरहेको छ ।