कृष्ण सिटौला र राजेन्द्र लिङ्देनलाई लज्जित बनाइरहेको जीपी भवन
स्व. सुशील कोइराला, एमाले अध्यक्ष ओली, पुष्पकमल दाहाल (प्रचण्ड) तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार तथा तत्कालीन सांसद एवं कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जीपी भवनको संयुक्त रूपमा शिलान्यास गरेका थिए ।