नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले काठमाडौमा झण्डै ४ प्रतिशत मत प्राप्त गरेको छ। काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरुले प्राप्त गरेको मतलाई आधार मान्दा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा ५ प्रतिशत भन्दा तल खुम्चिएको हो।
Biratnagar. CPN-UML Secretary Bhanu Bhakta Dhakal, who contested the House of Representatives election held on Falgun 21 in Tehrathum, has been defeated for the second time. He was defeated by Nepali Congress candidate Santosh Subba.Congress's Subba won by securing 11,561 votes, while Dhakal received only 10,682 votes. Subba defeated Dhakal by a margin of 879 votes. In Tehrathum, Surendra Karki, the Rastriya Swatantra Party (RSP) candidate, secured the third position with 7,737 votes. Furthermore, Subindra Kumar Limbu from the Shram Sanskriti Party led by Hark Sampang also garnered 5,200 votes.In past elections, CPN-UML used to be powerful in the district,...
पाँचथर– पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ अग्रस्थानमा रहेका छन् । मिक्लाजुङ, तुम्बेवा र फालेलुङ गाउँपालिका तथा याङवरक–१ र २ को मतगणना सकिँदासम्म केरुङले ६ हजार ६६९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी हस्तराज शेर्मा (माटो) ले ५ हजार ८९५ मत प्राप्त गरेका छन्। केरुङ शेर्माभन्दा ७७४ मतले अगाडि छन् […]