निर्वाचन आउन ५१ दिन बाँकी: समानुपातिकको बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।