कुशल भुर्तेलको विस्फोटक अर्धशतक, संकटमा पोखरा

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले विस्फोटक अर्धशतक प्रहार गरेका छन्।