‘रामायण’को कमाइ १ हजार ६०० करोड पार, विश्व बक्स अफिसमा बनायो यस्तो कीर्तिमान

काठमाडौं– भारतीय पौराणिक कथामा आधारित फिल्म ‘रामायण’ले बक्स अफिसमा आफ्नो दबदबा कायम राखेको छ । प्रदर्शनको १७ दिनमै फिल्मले विश्वभरबाट १ हजार ६१६.७० करोड भारु ग्रस कमाइ गर्दै नयाँ कीर्तिमान बनाएको छ । यससँगै विश्वव्यापी रूपमा १ हजार ६०० करोडभन्दा बढी कमाउने भारतीय फिल्मको सूचीमा ‘रामायण’ पाँचौँ स्थानमा उक्लिएको छ । सैकनिल्क (मनोरञ्जनसम्बन्धी तथ्याङ्क र […]