राष्ट्र बैंकमा एकैपटक ११ जना कार्यकारी निर्देशकको सरुवा, को कहाँ पुग्यो ?

नेपाल राष्ट्र बैंक व्यवस्थापनले एकैपटक ११ जना कार्यकारी निर्देशकहरूको सरुवा गरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उठाएको भावना समेट्दै र देशको वर्तमान आर्थिक चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै बैंकले यो निर्णय गरेको हो। राष्ट्र बैंकका अनुसार कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाललाई विदेशी विनिमय व्यवस्थापन विभागबाट सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सरुवा गरिएको […]