काठमाडौं– बाढी र पहिरोका कारण गोरखा र कालिकोटका दुई सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण अवरुद्ध भएको छ । उक्त सडक आज बिहान ४ः३० बजेदेखि बन्द भएको हो । त्यस्तै, कालिकोटको पचालझरना गाउँपालिका–८ सिमखोलास्थित कर्णाली करिडोर सडकखण्ड पहिरोका कारण अवरुद्ध […]