भ्याट विवरण नबुझाउने ४८ हजार करदाताको नाम सार्वजनिक

RajdhaniDaily.com | काठमाडौं । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर पनि ४८ हजारभन्दा बढी फर्मले विवरण बुझाउन आनाकानी गरेका छन् । नेपाल सरकारको राजस्व आर्जनको मुख्य स्रोतका -