फोहोर विसर्जनको अवरोध खोल्न सहरी विकास मन्त्रालयमा छलफल

१४ कात्तिक, काठमाडौं। १८ बुँदे सहमति पूरा नभएको भन्दै बञ्चरेडाँडामा  फोहोर विसर्जन गर्न गएका गाडी स्थानीयले रोकेपछि सरकारले वार्ताको पहल गरेको छ। सहरी विकास मन्त्रालयले समस्या समाधानको लागि सरोकारवालाहरूसँग शुक्रबार छलफल गर्दैछ। मन्त्रालयले प्रभावित क्षेत्रमा पर्ने धुनीवेशी …